गर्भावस्थालार्इ 'सेलिब्रेट' गर्दै अभिनेत्री निशा

गर्भावस्थालार्इ 'सेलिब्रेट' गर्दै अभिनेत्री निशा

काठमाडौँ । अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी  गर्भवती छिन् । गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरेकी छिन् ।   

सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न  लागेका विषय सार्वजनिक गर्न  हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् । यस समयका नयाँ– नयाँ तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छन्। 

निशाले गत जनवरी १ मा आफू आमा बन्न लागेको कुरा इन्स्टाग्राबाट सार्वजनिक नै गरेकी थिइन्।  त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा  रहेका दिनचर्याका तस्बिरहरू पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी हुन्। यसै क्रममा निशाले  इन्स्टाग्राममा अर्को एक नयाँ तस्बिर सार्बजनिक   गरेकी छन् ।   निशाले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गर्दै   गर्भावस्थाको तस्बिर  सार्वजनिक गरेकी हुन्।  

प्रतिकृया दिनुहोस

मैले त मन्त्र पढे तिम्रै नामको तीज

कविता : ऐनामा अनुहार 

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको

भिखारीको ‘समुद्र साउती’ बजारमा

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

पाँडे र पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि