गायिका रमिला न्यौपानेको शब्द सिर्जनामा नयाँ गीत सार्वजनिक 

गायिका रमिला न्यौपानेको शब्द सिर्जनामा नयाँ गीत सार्वजनिक 

काठमाडौँ ५ वैशाख । चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिक रमिला न्यौपानेको स्वरमा पन्चेबाजा बोलको नयाँ  गीत सार्वजनिक भएको छ । शिव दर्शन फिल्मस् प्रा.लिको प्रस्तुतिमा सोमबार उक्त गीत युट्युवमार्फत् सार्वजनिक गरिएको हो । ‘मायाको घर छ’ गीतमा गायिका रमिला न्यौपानेको शब्द सिर्जना हो भने लय गायक खुमन अधिकारीको रहेको छ।  शंकर विसीको निर्देशनमा तयार भएको सो म्युजिक भिडियोको छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका हुन् ।  युवराज अर्याल र रुविना अधिकारीले अभिनय गरेका छन् ।

बैशाख महिना लगनको महिना हो । पञ्चेबाजामा आधारित गीत बजाएर रमाइलो गर्नुको आनन्द छुट्टै हुन्छ गायिका न्यौपानेले अमरवाणीलाई भनिन्, 'पञ्चेबाजा भनेको हाम्रो मौलिक संस्कृति हो । यसलाई संरक्षण गर्नु बैको दायित्व हो । बिदेशी गीत तथा संगीतलाई भन्दा आफ्नैको संरक्षण र संवद्र्धन गर्न सबै लाग्नुपर्छ ।’ यस्तै किसिमको सोचाई राखेर पन्चेबाजामा आधारित गीत ल्याइएको गायिका न्यौपानेको भनाई छ । पछिल्लो समय बजारमा पञ्चेबाजामा आधारित गीतहरू आउनेक्रम पनि  तीव्र छ ।

भिडियो हेर्नुहोस् 

https://www.youtube.com/watch?time_continue=16&v=5PyHNQrBBK8

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला