पशुपति मित्र माध्यमिक माविका सहायक प्रअ बिसी र लेखापाल पराजुली १ लाख ५० हजार घुससहित रंगेहात पक्राउ

पशुपति मित्र माध्यमिक माविका सहायक प्रअ बिसी र लेखापाल पराजुली १ लाख ५० हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं । पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत विक्रम वि.सी. र लेखापाल बद्रीप्रसाद पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको छ ।  विहीबार दिउँसो उनीहरुलाई विद्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

क्यान्टिन निर्माणमा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनीहलाई पक्राउ गरिएको हो ।  अख्तियारका अनुसार विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग,बाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई  क्यान्टिन निर्माण सम्बन्धी चेकको विषयलाई लिएर पक्राउ गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम राज काफ्ले बताए । उनले भने ‘अरु थाहा छैन क्यान्टिन निर्माण सम्पन्न भएर १ लाख ५० हजारको चेकमा मैले अस्तिनै हस्ताक्षर गरेको हुँ ।’ 

 

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला