जीपीको नि. क्याम्पस प्रमुखमा मोहनराज राई नियुक्त

           जीपीको नि. क्याम्पस प्रमुखमा मोहनराज राई नियुक्त

काठमाडौं । गिरिजाप्रसाद कोइराला मेमोरियल सामुदायिक कलेजको (जीपी) निमित्त  क्याम्पस प्रमुखमा मोहनराज राई नियुक्त भएका छन् । कजेल व्यवस्थापन समितिका अध्यक्ष प्रा.भीमसेनदास प्रधानले सोमबार राइलाई पद वहाली गराए ।

सो अवसरमा क्याम्पसका उपाध्यक्ष प्रदेश सांसद माननीय न्युक्ष नारायण श्रेष्ठ,संस्थापक क्याम्पस प्रमुख खिलानाथ सापकोटा लगायत प्राध्यपकहरू तथा कर्मचारी उपस्थित थिए । 

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका राई विगत तीन वर्षदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए । राई विगत १६ वर्षदेखि विभिन्न कलेज तथा शिक्षणसंस्थामा अध्यापन गराउँदै आएका छन् ।    

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला