उच्च शिक्षा अध्ययनका विषयमा अमरवाणी मिडियाद्वारा अन्तर्कृया कार्यक्रम हुँदै

उच्च शिक्षा अध्ययनका विषयमा अमरवाणी मिडियाद्वारा अन्तर्कृया कार्यक्रम हुँदै

काठमाडौ । अमरवाणी अनलाइनले कक्षा ११ मा कहाँ भर्ना हुने,के विषय पढ्ने ? विद्यालय कसरी छान्ने भन्ने विषयमा राउन्ड टेबल आयोजना गरेको छ । काठमाडौँको चावहिलमा आयोजित कार्यक्रममा काठमाडौँको पूर्वी भेगमा सञ्चालित कलेजका प्राचार्य तथा सञ्चालकहरूको सहभागिता रहेको छ ।

उच्चशिक्षा अध्ययनका लागि तयार विद्यार्थीले कस्तो कलेज छान्ने ? पूर्वाधार कस्तो हुनुपर्ने ? कलेज छनोटका आधार के हुने ? आदि विषयलाई केन्द्रमा राखि यो कार्यक्रम गरिएको अमरवाणी मिडिया प्रा.लिका अध्यक्ष फणीन्द्र आचार्यले बताए । कार्यक्रममा काठमाडौँका पूर्वी भेगका १५ भन्दा बढी कलेजको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला