पत्रकारिताका अध्यापक न्यौपानेलाई विद्यावारिधी उपाधि

   पत्रकारिताका अध्यापक न्यौपानेलाई विद्यावारिधी उपाधि

काठमाडौं । पत्रकार,आमसञ्चार तथा पत्रकारिता विषयका अध्यापक मधुदूधन न्यौपानेले पत्रकारितामा विद्यावारिधी उपाधि हासिल गरेका छन् ।

भारतको साई नाथ विश्वविद्यालयबाट ‘इम्प्लिमेन्टेसन अफ द प्रिन्सिपल्स अफ राइट टू इन्फरमेसन इन नेपाल,एक्सपेक्टेसन एन्ड च्यालेन्जेज’ विषयमा उनले विद्यावारिधी हासिल गरेका हुन् । उनका सोध निर्देशक डा.प्युषराज मिश्र हुन् ।   

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील उनी हाल बज्र इन्टरनेशनल कलेजमा मानविकी संकाय प्रमुख छन् । न्यौपाने अमरवाणी अनलाइनका कार्यकारी सम्पादक हुन् ।  कानूनी क्षेत्रमा समेत क्रियशील उनलृे नियमित ३ वर्षभित्रमा आफ्नो अध्ययन पूरा गरेको बताए । नेपाली पत्रकारितामा थोरै विद्यावारिधी गर्ने व्यक्ति मध्येमा उनी एक हुन् ।

‘सूचनाको हक कार्यान्वयबारे पत्रकारिताको प्राज्ञिक क्षेत्रमा गरिएको यो पहिलो सोधपत्र हो’उनले भने,‘आमसञ्चारमाध्यम,प्रहरी कार्यालय र नेपाल सरकारका केन्द्रीय मन्त्रालयदेखि स्थानीय स्तरसम्म सूचनाको हकको अभ्यासलाई अध्ययनले केन्द्रमा राखेको छ ।’     

प्रतिकृया दिनुहोस

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला