त्रिवि सेवा आयोग खारेजीको माग गर्दै रिले अनशन

   त्रिवि सेवा आयोग खारेजीको माग गर्दै रिले अनशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खारेज गर्नुपर्नेलगायत माग राख्दै अखिल क्रान्तिकारीले  रिले अनशन सुरु गरेका छ ।

आयोगका पदाधिकारीले अनियमिततापूर्वक आफन्तलाई भर्ती गरेको र पहुँच भएका व्यक्तिको भनसुनका आधारमा लिखित परीक्षा पास गराएको विरोधमा अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीले रिले अनशन सुरु गरेका हुन् ।

उनीहरुले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने, अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा खारेज गर्नुपर्ने माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

 

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला