जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

      जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

काठमाडौं । नेपाल जेष्ठ प्राध्यापक समाजको छैठौं साधारणसभाले डा. विमलकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार काठमाडौं सम्पन्न समाजको अधिवेशनले उपाध्यक्ष ललितबहादुर बस्नेत, महासचिव रेवतीप्रसाद दाहाल, सचिव श्रीमती बद्री लक्ष्मी वैद्य, कोषाध्यक्षमा प्रा.डा. सिद्धिप्रसाद कोइरालालाई चयन गरेको छ ।

समाजको सदस्यमा डा.भोगेन्द्र प्रसाद उपाध्याय, कवीन्द्रराज शर्मा,अनिला श्रेष्ठ,तिमिला यमी थापा,भीष्मराज सुवेदी र डा. प्रदीपकुमार भट्टराई चयन भएका छन् । समाजले जेष्ठ प्राध्यापकका अनुभव र क्षमता परिचालन गर्न सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । संघका केन्द्रीय सदस्य भीष्मराज सुवेदीले लामो समय अध्यनअध्यपानमा विताएका प्राध्यापकका अनुभव वाड्ने थलोका रुपमा समाजलाई विकास गरिने बताए । 

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला