परीक्षामा प्रथम बनाइदिने भन्दै छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

परीक्षामा प्रथम बनाइदिने भन्दै छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

फिदिम । १३ वर्षीया छात्रालाई परीक्षामा प्रथम बनाइदिने आश्वासन दिएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

कक्षा ८ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिको कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन् ।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको हो । चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

त्रिविको बेरुजु २१ अर्बभन्दा बढी

 मौसमी भर्ना अभियान काम छैनःरमेश सिलवाल

बालबालिका विद्यालय भर्नाका लागि अभिभावक

‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन

भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीबाट

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला