शिक्षकमाथि लाठी वर्षाउनु सरकारको लाचारी होः खेम अधिकारी, अध्यक्ष नेपाल राहात शिक्षक समिति

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको लाचारी होः खेम अधिकारी, अध्यक्ष नेपाल राहात शिक्षक समिति

काठमाडौ । सरकारले आफ्नो रोजीरोटी खोस्न लागेको भन्दै राहत तथा बालविकास शिक्षकले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डेलाबाट निस्केको जुलुस बिजुली बजार पुग्दा प्रहरीले रोक्न खोजेको थियो । तर,आन्दोलनकारीले जवरजस्ती निधेषित क्षेत्रतर्फ वढेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर तितरवितर बनाएको थियो ।

नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेम अधिकारीले आन्दोलनमा बल प्रयोग गरी दुइ दर्जनभन्दा वढी घाइते भएको बताएका छन् । उनले भने ‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नु खेदजनक छ, बर्षौ देखि पढाएका शिक्षकमाथि यत्रो अन्याय गर्नु सरकारको लाचारी हो ।’

राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको भन्ने सूचना सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका छन् । देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका उनीहरूले ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्ने प्रस्तावित प्रावधानमा शिक्षकहरुको असहमति  छ ।

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको तयारी पूरा,ढुक्कसँग

त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति,

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका

वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला