टोखा बाल साहित्य महोत्सव सम्पन्न

  टोखा बाल साहित्य महोत्सव सम्पन्न

काठमाडौं । त्रियोग माध्यमिक विद्यालय र टोखा नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ‘टोखा साहित्य महोत्सव’को प्रथम संस्करण सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता खाले क्रियाकलापले बालबालिकामा साहित्यप्रतिको झुकाव बढाउने विश्वास व्यक्त गरे । उनले भने,‘साहित्य त्यस्तो चिज हो, जो धेरै लेख्दैमा सफल हुने कुरा होईन, थोरै लेखेर पनि सफल भईन्छ।’ साहित्य समाजको विम्बको रुपमा रहेकोले यसको महत्व धेरै रहेको उनको भनाई थियो ।

त्रियोग माध्यमिक विद्यालयका कार्यकारी निर्देशक अजित लामाले बालबालिकाको सर्वाङ्गीन विकासको लागि यो महोत्सव कोशेढुँगा सावित भएको स्पष्ट पारे । महोसत्वमा २८ भन्दा बढी विद्यालयबाट बालबालिकाको सहभागिता रहेको थियो ।

महोत्सवमा विभिन्न विधाका लेखकहरु, शिक्षाविदहरु, निती निर्माताहरु र साहित्यप्रेमीहरुको बाक्लो उपस्थिती रहको थियो । त्यस्तै महोत्सवमा कथा र कविता वाचन, चलचित्र, खेल तथा मनोरञ्जनात्मक प्रतिस्पर्धाहरु, कार्यशाला, बहस, लेखक अन्र्तकृया तथा स्थानीय सांस्कृतिक गतिविधीहरु समेत गरिएको  विद्यालयका प्राचार्य निलाद्री परियालले बताए ।

 

 

प्रतिकृया दिनुहोस

संघीय शिक्षाको जहाज बिस्तारै

सिटीईभीटीबाट सम्बन्धन प्रप्त शिक्षणसस्था

पत्रकारिताका अध्यापक न्यौपानेलाई

एसइईको परीक्षाफल असार दोस्रो साता

हृदयाघातबाट पूर्वशिक्षामन्त्री पौडेलको

स्थानीय पाठ्यक्रम संघीयताको जगः

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला