एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी सहभागी हुने

 काठमाडौं ।  यसवर्षको माध्यमिक शिक्षा परीक्षा  (एसईई) परीक्षा आगामी चैत्र १० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी चैत्र १० गते देखि २१ गतेसम्म एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षामा ५ लाख विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । 

परीक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ । बोर्डले ७ ओटै प्रदेशमा परीक्षा व्यवस्थापन कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ। यसवर्ष हुने परीक्षाको व्यवस्थापन र उत्तरपुस्तिका परिक्षणको काम प्रदेश कार्यालयबाट हुने छ । तर नतिजा प्रकाशनको काम भने बोर्डले नै गर्नेछ।

यस्तो छ तालिकाः

प्रतिकृया दिनुहोस

विद्यार्थीबिनाका त्रिविका विभाग,

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला