उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री पोखरेल

             उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री पोखरेल

काठमाडौँ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई सुधार्न विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश प्रदेशअन्तर्गत लैजाने तयारी भइरहेको बताएका छन् । उच्च शिक्षाको काँचुली फेर्न यस्तो व्यवस्था गर्न लागेको मन्त्री पोखरेलले दावी गरे ।

शुक्रबार विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उनले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताए । सङ्घीय शिक्षा नीति निर्माण प्रक्रियामा सरकार अगाडि बढेको बताउँदै उनले यसको पहिलो मस्यौदा तयार भएको र अब सातवटै प्रदेशबाट सुझाव लिएर दोस्रो मस्यौदा तयार गरी निचोडमा पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष प्रा. डा. भीमप्रसाद सुवेदीले उच्च शिक्षाको अवस्था भयावह रहेको चित्रण गर्दै शिक्षामा आएको चुनौतीबारे छलफल गर्दै अगाडि बढनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

त्रिविको बेरुजु २१ अर्बभन्दा बढी

 मौसमी भर्ना अभियान काम छैनःरमेश सिलवाल

बालबालिका विद्यालय भर्नाका लागि अभिभावक

‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन

भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीबाट

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला