अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा मन्त्री पोखरेल

   अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै हल गर्ने बताएका छन् ।

 २५ औं विश्व शिक्षक दिवसको अवसरमा मन्त्री पोखरेलले आन्तरिक बाह्य स्रोत जुटाएर भएपनि विद्यालय कर्मचारी र राहत शिक्षकहरुको माग पनि सम्बोधन गर्ने घोषणा गरे। बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अस्थायी शिक्षकहरुको समस्या समाधान लागि सरकारले शिक्षा सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको दावी पनि गरे।

मन्त्री पोखरेलले २ सय ५३ ओटा सामूदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालनका लागि अनूमति दिइएको पनि जानकारी दिए। प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेकै दिन सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए।

सोही घोषणालाई कार्यान्वयन गर्न सरकारले २ सय ५३ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापनाका लागि अनुमति दिने काम गरेको पनि मन्त्री पोखरेलले स्पष्ट पारे।

प्रतिकृया दिनुहोस

विद्यार्थीबिनाका त्रिविका विभाग,

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला