कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

 कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । बोर्डले १६ भदौंमा ग्रेड बृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो  परीक्षामा ७६ हजार दुई सय २७ सहभागी थिए । सो परीक्षामा डि प्लस वा सो भन्दा मुनी कुनै एक विषयमा ग्रेड बृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको  थियो ।

बोर्डका अनुसार सो परीक्षामा ए प्लस ल्याउने ८४, ए ल्याउने दुई सय ८४, बि प्लस ल्याउने आठ सय ४० रहेका छन् । त्यसैगरी बी ल्याउने तीन हजार तीन सय ७३, सि प्लस ल्याउने नौ हजार सात सय ५१, सि ल्याउने २१ हजार पाँच सय ७४ र डि प्यस ल्याउने २२ हजार दुई सय ९७ रहेका छन् । त्यसैगरी ग्रेड डि ल्याउने १० हजार चार सय ४७ र इ ल्याउने सात हजार पाँच सय ७७ छन् ।

 

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला