दुई पत्रकार सम्मानित 

दुई पत्रकार सम्मानित 

काठमाडौ । पत्रकारिता मार्फत् अपाङ्गताका सवाल प्रभावकारी रूपमा उठान गरेको भन्दै दुई पत्रकार सम्मानित भएका छन् । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने र राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार प्रकाश सिलवाल शुक्रबार सम्मानित भएका हुन् । दुबै पत्रकारलाई नेपाल नेत्रहिन संघको रजत महोत्सवको अवसर पारेर सम्मानित गरिएको हो । 

पत्रकारद्वयलाई सम्मानित गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नगद र सम्मानपत्र हस्तान्तरण गरे । 

लेखक न्यौपानेले दुई वर्ष अघि लेखेको पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडल मा दृष्टिविहिन, अटिजम लगायत अपांगका विषय उठाइएको छ । ‘कान्तिपुर दैनिक तथा आफ्नो पुस्तक कर्म मार्फत नेपालमा रहेका दृष्टिविहिन तथा अन्य अपांगता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकताका साथ उठान गरे वापत यहाँको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानपत्र प्रदान गरिएको छ’ सम्मान पत्रमा उल्लेख छ । 

त्यस अवसरमा नेपाल नेत्र हिन संघका संस्थापक अध्यक्ष नरबहादुर लिम्बुको गजल संग्रहको पनि पूर्व प्रधानमन्त्री दाहालले विमोचन गरेका थिए । दृष्टिविहिनका लागि छडी पनि बितरण गरिएको थियो ।    

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला