जनकल्याणका विद्यार्थीलाई शैक्षिक सामग्री 

जनकल्याणका विद्यार्थीलाई शैक्षिक सामग्री 

 काठमाडौं । जनकल्याण माध्यमिक विद्यालय महांकालका गरिब एवम् जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । सुन्दर शान्त नेपाल संस्थाले विद्यार्थीको शैक्षिक उन्नयनका लागि विद्यार्थीलाई कापी,कलम किताब वितरण गरेको संस्थाका अध्यक्ष खगेन्द्र बिसीले जानकारी दिए ।

संस्थाले अन्य सामुदायिक विद्यालयलाई पनि यस्तो सहयोग गर्दै आएको बिसीले बताए ।  समाज एवम् राष्ट्र रूपान्तरणका लागि शिक्षा सबभन्दा महत्वपूर्ण साधन भएकाले सुन्दर शान्त नेपालले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको बताएको छ ।   

प्रतिकृया दिनुहोस

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि