तत्काल त्रिविसभा बोलाउन प्राध्यापक संघको माग 

      तत्काल त्रिविसभा बोलाउन प्राध्यापक संघको माग 

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले तत्काल त्रिविसभाको बैठक बोलाउन माग गरेको छ ।  संघले पत्रकार काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रिविसभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो ।  त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्र नारायण बडबरियाले विगत ७ वर्षदेखि गठन हुन नसकेको त्रिवि प्राध्यापक संघको महाधिवेशन गर्न माग गरेका छन् ।  उनले भने,‘विभिन्न वाहना देखाएर ७ वर्षदेखि हाम्रो संघको नयाँ नेतृत्व चयन गरिएको छैन्, अबका केही दिनभित्रै नयाँ कार्यसमिति चयनको लागि त्रिविले भूमिका खेल्नेछ, तत्काल त्रिवि सिनेटको बैठक बोलाउन समेत माग गर्छौ ।’  

प्रतिकृया दिनुहोस

त्रिवि सेवा आयोग खारेजीको माग गर्दै

राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग

कृषि विश्वविद्यालको मुख्य कार्यालयमा

राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री

जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला