खड्का नेवि संघको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

 खड्का नेवि संघको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

    

काठमाडौं/नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आमन्त्रित केन्द्रीय सदस्यमा उदयपुरका सन्जिव खड्कालाई मनोनित गरेका छन् । नेवि संघको विधान २०२७ को छैंटो संशोधन २०७३ बमोजिम उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

लामो समयदेखि पशुपति बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका खड्काले हरेक आन्दोलनको अग्रणी भूमिकामा निर्वाह गर्दै आएका थिए ।  संगठनले दिएको जिम्मेवारी जुन सुकै अवस्थामा पनि पूरा गर्न आफू तत्तपर रहेको खड्काले प्रतिक्रिया दिए । उनले भने, ‘अहिले संगठनमा जुझारु कार्यकर्ताको खाँचो रहेको र संगठनलाई थप क्रियाशिल बनाउन सबैको भूमिका उत्तिकै अपरिहार्य छ ।’ उनी २०६२ सालदेखि नेवि संघको विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी उदयपुर जिल्ला समितिको तदर्थ सदस्य रहिसकेका थिए ।

त्यस्तै, नेपाल विद्यार्थी संघले  सिटीईभीटी समन्वय समितिको केन्द्रीय उपाध्यक्षमा सनित राईलाई मनोनित गरेको छ ।  समितिको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेे बताए ।

 

प्रतिकृया दिनुहोस

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि