शुल्क फिर्ता नगरे आन्दोलन गर्ने ७ विद्यार्थी संगठनको चेतावनी

शुल्क फिर्ता नगरे आन्दोलन गर्ने ७ विद्यार्थी संगठनको चेतावनी

 

काठमाडौं अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले निजी विद्यालयले बृद्धि गरेको शुल्क फिर्ता नगरे हजार निजी विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्

रिपोर्टर्स क्लब नेपालमा सात विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियु (पाँचौं), समाजवादी विद्यार्थी फोरम नेपाल राष्ट्रवादी विद्यार्थी संघ  लगायतले पत्रकार सम्मेलन गरेर शिक्षा विभाग मुख्य तीन विद्यार्थी संगठनबीच भएको सम्झौताको विरोध गरेका हुन्

अखिल (क्रान्तिकारी) का अध्यक्ष ढकालले भने,‘केही सत्तापक्ष विद्यार्थी संगठन शिक्षा विभागबीच भएको सहमति हामीलाई मान्य छैन्, निजी स्कूलका सञ्चालकहरुले बृद्धि गरेको मूल्य फिर्ता लिने बताएका छैनन्, शिक्षा विभाग सत्ता पक्ष विद्यार्थी संगठनहरुले हतारमा सहमति गरेर विद्यार्थी आन्दोलन तुहाउन खोजिएको , विद्यार्थी ओन्दोलन प्रतिपक्ष हुनुपर्छ, सक्तापक्ष भएर शिक्षा विद्यार्थीहरुका हितका बारेमा काम गर्न सकिँदैन, यो नालायक सरकारले जनतालाई झुक्याईरहेको , शिक्षामा देखिएका विकृतिहरुलाई अन्त्य गर्नको लागि हामी मैदानमा छौं

 

 

 

प्रतिकृया दिनुहोस

विद्यार्थीबिनाका त्रिविका विभाग,

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला