वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी,कसले कति मत पाए ?

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी,कसले कति मत पाए ?

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विष्णुप्रसाद पौडेलको प्यान विजयी भएको छ । संघको २७ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई अर्का अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४७ मतले पराजित गर्दै विजयी भएका छन् । कांग्रेस समर्थित व्यवसायी लोकतान्त्रिक प्यानल बनाएर चुनावमा होमिएको थिए भने नेकपा समर्थित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि केहि मधेशीसहितका व्यवसायीहरुलाई साथ लिएर पोखरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल बनाएर चुनावमा उत्रिएको थियो ।

प्रथम उपाध्यक्षमा कमल तामाङले सबैभन्दै वढी ३८१ मत प्राप्त गरेका छन् । उनको निकटम प्रतिद्वन्दी हरि पाण्डे क्षेत्रीले २३० मत प्राप्त गरेका थिए ।

कसको मत कति ?

अध्यक्ष : विष्णुप्रसाद गैर : 330

सरोज कुमार पोखरेल :283

प्रथम उपाध्यक्ष : कमल तामाङ :381

: हरि बहादुर पाण्डे क्षेत्री :230

द्धितिय उपाध्यक्ष : कमलदेव मल्ल :322

 मुक्तिनाथ अधिकारी :287

तृतिय उपाध्यक्ष : किशोर कुमार केसी :360

अख्तर हुसेन :244

महासचिव  : सुजित कुमार श्रेष्ठ :384

रामचन्द्र गिरी (आर.सी) :223

सचिव  : मेघनाथ भुर्तेल :333

सन्जु गुरुङ :273

कोषाध्यक्ष : इन्दिरा गुरुङ :367

तेज माया लिम्बु (तेजु) :237

सदस्यहरु : कर्णराज कटुवाल :336

दिनेश कुमार राय (राहुल):312 ,सुरेन्द्र अर्याल:325, हर्कबहादुर लिम्बु:340, विजय लामा:361,बाबुलाल मगर (नरेन्द्र):325, केशवराज न्यौपाने :307, छविलाल भट्टराई:300, जंगबहादुर इजम:336 लक्ष्मण पौडेल :314

पराजितहरु क्रमशः होम प्रसाद तिमल्सिना:247 दलबिर भण्डारी:253 ओम बहादुर न्यौपाने:228 सरीता घले :284 सोम बहादुर तामाङ:281 बाबुराम खड्का:249 नुर मोहम्मद मियाँ:229 दोर्जे शेर्पा :264 केदारनाथ अधिकारी (दिपेन्द्र):253 विरेन्द्र कुमार यादब:222

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीले गरे नागढुंगा–सिस्नेखोला

१७ देशका बाख्रा विज्ञको सम्मेलन चितवनमा

एनआरएनएलाई नेपालमा लगानी गर्न राष्ट्रपति

टेलिकमको फोरजी सेवा ३७ जिल्लामा

नेपाल चिया संघका पदाधिकारीले लिए

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला