स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न सार्वजनिक खरिद ऐन संशोधन गरिने 

स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न सार्वजनिक खरिद ऐन संशोधन गरिने 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर बाध्यकारी बनाइने बताएका छन् । उनले अस्पताल, सुरक्षाकर्मी,शिक्षक, निजामति कर्मचारीलगायतले लगाउने पोशाकको लागि स्वदेशी उत्पादनको प्रयोग गर्नका लागि सार्वजनिक खरिद ऐनमै बाध्यकारी व्यवस्थान गरिने बताए । 

बिहीबार यार्न एण्ड टेक्सटाइल एक्सपो– २०१९ को उद्घाटन गर्दैै मन्त्री खतिवडाले सरकारले पनि स्वदेशी बनौं भन्ने नीति नै लिएको बताए ।

अहिले मुलुकबाट सबैभन्दा बढी निर्यात धागो भएको भन्दै धागोमा आत्मनिर्भर भएको बताए । उनले सरकारले नै बजेटमा खाद्यान्न, उर्जा, औषधीमा हामी आत्मनिर्भर हुने घोषणा गरेको बताए ।

आत्मनिर्भर हुनु भनेको आयातका बन्देज गरेर हुँदैन, उपभोक्ताको हित, मुलुकको लागत बढाएर पनि हुँदैन, आत्मनिर्भर प्रतिष्पर्धात्मकका आधारमा हुने हो । गुणस्तरीय वस्तु उत्पादन गरेर, त्यस्ता वस्तु उपभोग गरेर हुने हो,’ उनले भने ।  

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीले गरे नागढुंगा–सिस्नेखोला

१७ देशका बाख्रा विज्ञको सम्मेलन चितवनमा

एनआरएनएलाई नेपालमा लगानी गर्न राष्ट्रपति

टेलिकमको फोरजी सेवा ३७ जिल्लामा

नेपाल चिया संघका पदाधिकारीले लिए

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला