व्यवसायीको प्रश्नःहामीले तिरेको कर कहाँ जान्छ सरकार ?

व्यवसायीको प्रश्नःहामीले तिरेको कर कहाँ जान्छ सरकार ?

काठमाडौं । चावहिल–जोरपाटी–साँखु सडक सडकको अवस्था दिनदिनै बिग्रदै गएपछि यातायात व्यवसायीले फेरि सांकेतिक विरोध शुरू गरेका छन्।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोबाट आजित भएपछि व्यवसायीले गाडीमा कालो झण्डासहित विरोधका कार्यक्रम अघि सारेका छन् । सडकको अवस्था सुधार्न पटक–पटक आश्वासन आएपनि काम नभएपछि स्थानीय बासिन्दाको सहयोगमा यातायात व्यवसायीले आन्दोलन थालेका हुन् ।

‘हामीले तिरेको कर कहाँ जान्छ?हिलो धुलो मुक्त बाटोमा हिड्न कहिले पाइन्छ सरकार ?’चार वर्षअघि उपत्यका विकास प्राधिकारणले १३ किलोमिटर सडकको विस्तार थाले पनिअझै पूरा भएको छैन।

सडकको केही भाग पिच गरे पनि बाँकी ठाउँमा पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सडक छेउका बासिन्दा आक्रान्त बनेका छन्। यही असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी चार वर्षअघि ठेक्का सम्झौता भएको चाबहिल–जोरपाटी–साँखु सडक अहिलेसम्म ५० प्रतिशत भौतिक प्रगतिमै अड्किएको छ ।

सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

 

प्रतिकृया दिनुहोस

स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

‘सरकारका कारण चिया उद्योग धरापमा’

प्रधानमन्त्री ओली र मोदीबाट स्वीच

विद्युतीय बसमा मन्त्री पोखरेलको एक

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला