ऐनसेल र एक्जियटालाई लाभकर तिर्न सर्वोच्चको परमादेश

          ऐनसेल र एक्जियटालाई लाभकर तिर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि विवादित एनसेल विक्री बाफतको लाभकर विवाद अन्त्य गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको ५ जना न्यायाधिशको पूर्ण इजलासले एनसेल र एक्जियटा कम्पनीलाई लाभकर नेपाल सरकारलाई बुझाउन परमादेश दिएको हो।  

सर्वोच्चको निर्णयसँगै एनसेलको कर विवाद सकिएको छ । केही वर्षअघि नर्वेको टेलियासोनेराले आफ्नो नामको सेयर मलेसियाको एक्जियटालाई बेचेको थियो। त्यसको लाभकर तिर्नेबारे विवाद हुँदै आएको थियो ।

टेलियासोनेराले शेयर बेच्दा पुँजिगत लाभकर छलिएको विषयमा महालेखा परीक्षणको कार्यालयले यस अघि नै प्रश्न उठाएको थियो। सर्वोच्चको फैसलापछि यो कर एनसेल र एक्जियटाले तिर्नुपर्ने भएको छ ।  ब्याज समेत गरेर करीब ७१ अर्ब लाभकार सरकारलाई तिर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

     बुद्ध पावर कम्पनीले बुझायो अनलाइन

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

४ दिनमा ६४ जनाले लिए मलेशियाका लागि

सरकारले विपन्नलाई निःशुल्क विद्युत

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला