टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

  टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । टेलिकमकै दशौं तहका कर्मचारी अधिकारी खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशकमा छानिएका हुन् ।

सो पदका लागि उनी समेत ३ जना प्रतिसप्रर्धी थिए ।   सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन गरेको छनौट समितिले  डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।  

प्रतिकृया दिनुहोस

रसुवागढी नाकाको चक्काजाम खुल्यो

ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म

अर्थमन्त्रीको जवाफ : राज्यले गर्ने

आगामी दिनमा पूँजीगत खर्च बढ्छ : सत्ता

संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला