माथिल्लो कर्णालीको काम तत्काल आघि वढाउः नेता रावल

       माथिल्लो कर्णालीको काम तत्काल आघि वढाउः नेता रावल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउनु पर्नेमा सरकारको ध्यानआकर्षण गराएका छन् ।

नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले काम नगर्दापनि सरकारले कुनै कदम चाल्न नसकेकोप्रति नेता रावलले आपत्ति जनाए । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले जिएमआर कम्पनीले उतm आयोजनाको ठेक्का पाएपनि सम्झौता अनुसार काम नगरेको जिकीर गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले नेपाल भ्रमणका बेला उक्त सम्झौता अघि बढाउने प्रतिवद्धता जनाएपनि त्यस बमोजिम काम अघि नबढेकोमा रावलको आपत्ति छ । ९ सय मेघावाट क्षमताको सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन जिएमआर कम्पनीसँग २०७१ साल असोज ३ गते गरिएको सम्झौंता गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

रसुवागढी नाकाको चक्काजाम खुल्यो

ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म

अर्थमन्त्रीको जवाफ : राज्यले गर्ने

आगामी दिनमा पूँजीगत खर्च बढ्छ : सत्ता

संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला