व्यापार घाटा साढे तीन खर्ब

व्यापार घाटा साढे तीन खर्ब

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा करिब साढे तीन खर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको आर्थिक तथा वित्तीय स्थितिमा कूल वस्तु व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । समीक्षा अवधिमा निर्यातआयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ९ प्रतिशत थियो ।

चालू आवको तीन महीनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धि ८ प्रतिशतको हाराहारी थियो । केन्द्रीय बैंकका अनुसार भारत र चीनमा निर्यात वृद्धि भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको तीन महीनामा दुई खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । विप्रेषण आप्रवाह ३७ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो । यसैबीच अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस

कालिका र पप्पु कन्स्ट्रक्सनलाई

कर्मकाण्डी बजेटले संघीयता उभो

माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादन

आर्थिक उदारवादमा अंकुश लगाए मुलुक

तातोपानी नाका जेठ १७ बाट खुल्ने

भृकुटीमण्डपमा फुटवेयरको ‘सेल–मेला’

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला