सेयर लगानीकर्ताले गरे नेप्से घेराउ

   सेयर लगानीकर्ताले गरे नेप्से घेराउ

काठमाडौं । अनलाईन कारोबारमा निरन्तर समस्या आएपछि सेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जको कार्यालय घेराउ गरेका छन् । सोमबार अनलाईन कारोबारले नाममा लगानीकर्तालाई सुविधा भन्दा समस्या वढी भएकाले तत्काल सेवा प्रभावकारी बनाउन आग्रह गरे ।

अनलाइन कारोबारको युजरनेम र पासवर्ड तत्काल दिनुपर्ने उनीहरुले माग गरिरहँदा नेप्सेले भने यस विषयमा छलफल गरेर मात्रै निर्णय दिन सकिने जनाएको थियो । लगानीकर्ताहरुले भने बजार बन्द गराएर भएपनि यो समस्याको समाधान गराउनु पर्ने माग गरेका छन् । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने गरी गत कात्तिक २० गते नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको थियो ।

स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको बतार्इएको थियो।  

प्रतिकृया दिनुहोस

कृषि पूर्वाधार र यान्त्रिकीकरणमा

उखु उत्पादक र चिनी उद्योगीबीचको वार्ता

व्यापार घाटा साढे तीन खर्ब

सरकार ठूला ठेक्का विदेशीलाई सुम्पन

सेयर लगानीकर्ताले गरे नेप्से घेराउ

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला