२ अर्बको लगानीमा काठमाडौंमा ‘स्काई वाक’ निर्माण हुने

 २ अर्बको लगानीमा काठमाडौंमा ‘स्काई वाक’ निर्माण हुने

काठमाडौं । वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा रू. २ अर्बको लागतमा ‘स्काई वाक’ निर्माण गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई केन्द्रित गरेर ‘स्काइ वाक’ निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।  

वन्डर्स नेपालले शुक्रबार पत्रकार सम्मेलन दक्षिण एशियाकै पहिलो हुने भनिएको उक्त ‘स्काई वाक’को दशैको घटस्थापना दिन शिलान्यास हुने जानकारी दिएको छ ।  अध्यक्ष पोखरेलले भने,‘हाम्रो समूहले लामो समय र मिहेनतपछि निर्माण थाल्ने चरणमा पुगेका हौं ।’ ‘मुलकका धेरै स्थानहरु अवलोकन गरेपनि राजधानी भन्दा उपयुक्त स्थान अन्त भेटिएन’ उनले भने । 

काठमाडौंका कमलादीमा १३.२ रोपनी जग्गामा बन्ने ‘स्काई वाक’को लागत २ सय करोड लाग्ने कम्पनीले बताएको छ । तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको कम्पनीले २३ वर्षको लागि जग्गा लिजमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

प्रत्येक भान्साको तनाव व्यवस्थापक

सरलीकृत सेवा प्रवाह नै बैंकको मुख्य

२ अर्बको लगानीमा काठमाडौंमा ‘स्काई

सुर्खेतमा एक अर्ब २३ करोड वजेट फ्रिज

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला