टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा मैनाली र महासचिवमा पौडेल

    टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा मैनाली र महासचिवमा पौडेल

काठमाडौं । नेपाल टि एशोशिएसनले कमल मैनालीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एशोशिएसनको बिहीबार काठमाडौंमा सम्पन्न प्रथम साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले संघको तीन उपाध्यक्षम क्रमशःगणेश राई,निरज राठी र प्रमिता ब्रजाचार्य र महासचिवमा केदारमणि पौडेल निर्वाचित भएका छन् । त्यस्तै संघको सचिवमा नवीन महर्जन कोषाध्यक्षमा चिरञ्जिवी दाहाल र सदस्यहरूमा सुवास संघाई,पवन खेतान,शंकर खड्का,एम बहादुर राई,कवीन शाक्य,वाग्मती राई,सूर्य बहादुर सुनवार र तीर्थराज भण्डारी निर्वाचित भएका छन् ।

संघले थप दुइ जना सदस्य मनोनयन गर्ने महासचिव पौडेलले जानकारी दिए । उनका अनुसार असोज १ गते मंगलबार बस्ने संघको कार्यसमितिको पहिलो बैठकले दुइ जना सदस्यलाई मनोनय गर्नेछ । सोही वैठकले आवश्यकता अनुसार संघको प्रदेश कमिटी गठन गर्ने निर्णय लिने बताइएको छ । तत्कालै प्रदेश नं १ मा कमिटी गठन गर्ने संघको तयारी रहेको पौडेलले बताए ।   

  

प्रतिकृया दिनुहोस

१६ अंकले घट्यो नेप्से

टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा

भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले

महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

स्वयम्भुनाथ परिसरमा क्लासिक टेकको

महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला