भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले पायो अनुमति

 भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले पायो अनुमति

काठमाडौं । नेपाल पे टाईम प्रालिलाई नेपाल राष्ट्र बैंकले नेपालभर भुक्तानी सेवा प्रवाह गर्न अनुमति प्रदान गरेको छ ।

बैंकले शुक्रबार अनुमति प्रदान गरेको कम्पनीका अध्यक्ष भक्तराज भट्टराईले जानकारी दिए । उनले भने,‘अब छिट्टै विशेष तयारीसाथ स्तरीय सेवासहित बजारमा जाने रणनीति कम्पनीको छ ।’   

२०७४ माघमा प्रालिको रुपमा दर्ता भएको पे टाइमले २०७५ अनुसार विद्युतीय सञ्चार मार्फत वालेट प्रणालीको माध्यमबाट स्वदेशमा मोबाइलमा रिचार्ज तथा व्यालेन्स ट्रान्सफर गर्न अनुमति प्राप्त गरेको हो ।

सेवाग्राहीको सेवा चाहनालाई मध्यनजर गर्दै देशको विकट स्थानमा समेत सेवालाई विस्तार गर्ने कम्पनीको रणनीति छ । विकटस्थानमा पनि सर्वसुलभ तथा सरल पहुँच पुर्याउने लक्ष्यका साथ क्यासलेस कारोबारका लागि उत्प्रेरित गर्दै देशलाई समुन्नितको मार्गमा अगाडी बढाउन टेवा पु¥याउँदै आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य पे टाइमले लिएको छ ।

 

प्रतिकृया दिनुहोस

१६ अंकले घट्यो नेप्से

टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा

भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले

महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

स्वयम्भुनाथ परिसरमा क्लासिक टेकको

महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला