महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

          महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँ शाखा काठमाडौंको शंखमुलमा स्थापना गरिएको छ ।  शाखाको बिहीबारका औपचारिक उद्घाटन गरियो । शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थिती थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारी दिए ।

आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैँकिङ्ग सेवामा नेपालीजनताको पहुँच बढाउन बैँकले शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता उनले व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

१६ अंकले घट्यो नेप्से

टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा

भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले

महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

स्वयम्भुनाथ परिसरमा क्लासिक टेकको

महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला