महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

          महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकलेका नयाँ शाखा काठमाडौँ महानगरपालिका वडा नं ६ स्थित तीनचुलीमा स्थापना गरिएको छ । शाखाको  सोमबार नाम्ग्याल ज्याङ्छुन् छ्योलिङ गुम्बाका रिनपोछे लोसाङनाम्गेल रिनपाछेले गर्नुभयो ।

कार्यक्रममा बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैँकले सेवाग्राहीका आवश्यकतालाई सम्बोधन गर्दै बैंक अघि वढ्ने र उत्कृष्ट बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउनका लागि शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहेको बताए ।

 

 

प्रतिकृया दिनुहोस

१६ अंकले घट्यो नेप्से

टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा

भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले

महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

स्वयम्भुनाथ परिसरमा क्लासिक टेकको

महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला