महालक्ष्मी विकास बैंकको ९८ औं शाखा ठमेलमा

  महालक्ष्मी विकास बैंकको ९८ औं शाखा ठमेलमा

काठमाडौं ।   महालक्ष्मी विकास बैंकको ९८ औं शाखा काठमाडौंको ठमेलमा खुलेको छ । शाखाको सोमबार उद्घाटन गरियो । बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि देशव्यापी शाखा विस्तार गर्ने र सबै क्षेत्र एवम् वर्गमा बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गर्दै आएको जनाएको छ ।

बैंकले योसहित देशभर  ९८ ओटा शाखाबाट करिब ५ लाखभन्दा बढी  सेवाग्राहीलाई बैकिङ सेवाउपलब्ध गराउँदै आइरहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको नयाँ शाखा धरानमा

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला