विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड महालक्ष्मीलाई

 विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड महालक्ष्मीलाई

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्डबाट विकास बैँकतर्फ महालक्ष्मी विकास बैंक प्रथम भएको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.श्री युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरे । बैँकले पाएको यस सफलताको श्रेय ग्राहक वर्ग,नियमक निकाय,शुभचिन्तक एवं शेयरधनी महानुभालाई दिदैँ आगामी दिनमा पनि यस्तै सफलता र भरोसाको अपेक्षा गरेको छ ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको नयाँ शाखा धरानमा

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला