महालक्ष्मी बैंकको पृथ्वीचन्द्र अस्पताललाई सहयोग

      महालक्ष्मी बैंकको पृथ्वीचन्द्र अस्पताललाई सहयोग

काठमाडौ । महालक्ष्मी विकास बैंकको परासी शाखाले पृथ्वीचन्द्र अस्पताल रामग्राम नवलपरासीमा तातोचिसो पानी उपलब्ध हुने  विभिन्न सामग्री प्रदान गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर,वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको हो ।

बैंकले अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी ती सामाग्री हस्तान्तरण गरेको हो । बिरामीका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । सो अवसरमा बैंकले अस्पतालका बिरामीलाई फलफुल पनि वितरण गरेको थियो ।

                                        

 

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको नयाँ शाखा धरानमा

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला