एक महिनामै फेरिए सनराइजका सिईओ

  एक महिनामै फेरिए सनराइजका सिईओ

काठमाडौं । सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त भएका छन् ।

३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्री लेभलबाट करियर सुरु गरेका थिए। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक अहिलेको (एनआइसी एसिया) गएका थिए। त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैकमा गएका थिए ।

एक महिनाअघि बैंकले प्रमुख कार्यकारीमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। उनले करारपत्रमा हस्ताक्षर गरेपछि दुई जना सञ्चालकहरुले बिरोध जनाएका थिए। श्रेष्ठले विरोधका बीच काम गर्न नसक्ने भनेपछि नयाँ सिईओमा शर्मा नियुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

महालक्ष्मी बैंकको पृथ्वीचन्द्र

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला