महालक्ष्मीको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । महालक्ष्मी विकास बैंक सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा मधुमेह, स्त्री तथा प्रसुति रोग र रक्तचापको विशेष जाँच गरिएको थियो ।

सो अवसरमा तीन सय भन्दा वढीले स्वस्थ्य जाँच गराएका थिए । बैंकको शाखाले स्वास्थ्य जाँच गर्नेहरूका लागि निशुल्क औषधी समेत उपलब्ध गराएको थियो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई  आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

                                                                          

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

महालक्ष्मी बैंकको पृथ्वीचन्द्र

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला