महालक्ष्मीका सेवाग्राहीलाई ह्याम्समा १० प्रतिशत छुट

            महालक्ष्मीका सेवाग्राहीलाई ह्याम्समा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेवाग्राहीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौता बमोजिम बैंकका सेवाग्राही, कर्मचारी, कर्मचारीका परिवारले ह्याम्समा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १० प्रतिशतसम्मको छूट पाउने छन् ।  साथै यस्तो सुविधा प्राप्त गर्नेहरूले ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५ प्रतिशत छूट पाउने छन् ।

सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालकातर्फबाट सञ्चालक समितिका अध्यक्ष  आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।                     

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

महालक्ष्मी बैंकको पृथ्वीचन्द्र

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला