महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच जेएनबीआई कोर्ष सञ्चालन सम्बन्धी  सम्झौता सम्पन्न भएको छ । 

मंगलबार भएको सम्झौतामा महालक्ष्मी विकास बैंकका १ सय भन्दाबढी कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आएको जुनियर एशोशिएट्स नेसनल बैंकिङ  इन्टिच्युट JANBI कोर्स प्रदान गर्ने सहमति भएको छ ।

सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र NBI को तर्फबाट प्रमुख कार्यकारी अधिकारी सजीव सुब्बाले हस्ताक्षर गरेका छन् । 

यस समझदारी पत्रमा उल्लेख भएबमोजिम बैंकका कर्मचारीको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायक तह देखि सहायक प्रबन्धक तहसम्मका कर्मचारीहरुको दक्षता तथा कुशलता पूर्वक कार्य सम्पादनगर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बैंकले एनबीआईसँग सम्झौता गरेको हो । 

प्रतिकृया दिनुहोस

एक महिनामै फेरिए सनराइजका सिईओ

महालक्ष्मीको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मीका सेवाग्राहीलाई ह्याम्समा

क्यान्सर र मृगौला पीडितलाई महालक्ष्मीको

महालक्ष्मीको ९६ औं शाखा भाटभटेनीमा

महालक्ष्मीको नयाँ शाखा कावासोतीमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला