महालक्ष्मीमा ‘मेरो बचत खाता’ खोल्दा रू. १०० सित्तैमा

          महालक्ष्मीमा ‘मेरो बचत खाता’ खोल्दा रू. १०० सित्तैमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष  २०७६ को अवसरमा ‘मेरो बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले सो खाता खोल्ने सेवाग्राहीलाई सित्तैमा १०० रुपैयाँ दिने घोषणा गरेको छ ।

बैशाख १ गतेदेखि खोल्न सकिने सो बचत खाता खोल्ने ग्राहकलाई बैकले रु.१०० खातामा जम्मा गरिदिने छ । साथै बचतमा उच्चतम ७% सम्मको त्रैमासिक ब्याजदर, निःशुल्क चेकबुक लगायत सुविधा दिने बैंकले जनाएको छ । बैंकका देशभर ९२ ओटा शाखा तथा ३५ ओटा एटिएम सञ्चालनमा छन् ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको ९६ औं शाखा भाटभटेनीमा

महालक्ष्मीको नयाँ शाखा कावासोतीमा

प्राइम कमर्सियल बैंकले अधिकृत पूँजी

सनराइज बैंकको हेल्थ केयर कार्ड, भारतमा

प्राइम बैंकमा सञ्चालकको निर्वाचन

महालक्ष्मीको शाखा मैतीदेवीमा

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला