महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

      महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता सम्पन्न भएको हो ।  आइतबार सम्पन्न सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि महालक्ष्मी विकास बैंकका सेवाग्राहीले सम्पूर्ण शाखामार्फत उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जीवन बीमालेख प्राप्तगर्न,बिमा शुल्क भुक्तानी गर्न र बीमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको ९६ औं शाखा भाटभटेनीमा

महालक्ष्मीको नयाँ शाखा कावासोतीमा

प्राइम कमर्सियल बैंकले अधिकृत पूँजी

सनराइज बैंकको हेल्थ केयर कार्ड, भारतमा

प्राइम बैंकमा सञ्चालकको निर्वाचन

महालक्ष्मीको शाखा मैतीदेवीमा

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला