महालक्ष्मी विकास बैंकको जनचेतनामूलक कार्यक्रम

             महालक्ष्मी विकास बैंकको जनचेतनामूलक कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले शनिबार सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नाराको ब्यानर बोकेका अभियानका सहभागीले दरबारमार्ग क्षेत्रमा र्याली निकालेका थिए । सो अवसरमा काठमाडौँ महानगरपालिका–१ का वडा अध्यक्ष भरतलाल श्रेष्ठ, बैंकका प्रतिनिधिहरु, दरबार मार्गस्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे लगायत स्थानीय टोलबासीको सहभागिता थियो । त्यस अवसरमा बैंकका प्रतिनिधिले सर्वसाधारण माँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी गराएका थिए ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको शाखा मैतीदेवीमा

रुपन्देहीमा महालक्ष्मीका दुई शाखा

जनसेवी र स्वाबलम्बलनको आइपीओ

महालक्ष्मीको आमा सम्मान

महालक्ष्मी विकास बैँकद्वारा कृत्रिम

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला