ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ देखि एकिकृत कारोबार गर्ने

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ देखि एकिकृत कारोबार गर्ने

काठमाडौं ।  ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । ज्योतिले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो ।

हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने सम्बनधमा दुई संस्थाहरुबीच गत असार ३१ गते सम्झौता भएको थियो । त्यसको करिब ८ महिना पछि अर्थात फागुन २७ गते कम्पनी रजिष्टारको कार्यलयबाट स्वीकृति पाएको हो । त्यससंगै चैत १५ गते देखि ज्योति विकास बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले भने गत पुष १२ गते नै २ संस्थालाई गाभिनका लागि अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिकृया दिनुहोस

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी

महालक्ष्मी विकास बैंकको रू. ५० हजार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला