महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी भेन्डिङ मेसिन

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी भेन्डिङ मेसिन

काठमाडौं । महालक्ष्मी विकास बैंकको लुम्बिनी शाखाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर लुम्बिनीस्थित करुणा कन्या उच्चमाध्यमिक विद्यालयमा ‘सेनेटरी नेपकिन भेन्डिङ मेसिन’ जडान गरेको छ । मेशिनको स्थापनापछि किशोरीले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् । यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीले सरसफाइकायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन् ।

                                 

 

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी

महालक्ष्मी विकास बैंकको रू. ५० हजार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला