महालक्ष्मी विकास बैंकको रू. ५० हजार सहयोग

  महालक्ष्मी विकास बैंकको रू. ५० हजार सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका – ५, रामनगर कञ्चनपुरस्थित जन नमूना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जनालाई छात्रवृति प्रदान गरेको छ । बैंकले उनीहरूको पठनपाठनमा सहयोग पुगोस भनेर पच्चीस हजार रुपैयाँ छात्रवृति स्वरुप प्रदान गरेको हो ।

त्यसैगरी बैंकको धार्के शाखाले धादिङ्गको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिक तथा स्थानीय विद्यालयका विद्यार्थीका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको ‘फुड फोर पिपल’ अभियानका लागि पच्चीस हजार आर्थिक सहयोग गरेको छ । बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी

महालक्ष्मी विकास बैंकको रू. ५० हजार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला