दोलखमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

 दोलखमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले दोलखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिकाका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यमा वित्तिय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ अवस्था, चुनौती, समाधानका उपायबारेमा जानकारी दिएका थिए ।  

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी

महालक्ष्मी विकास बैंकको रू. ५० हजार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला