काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका– १२ मा स्थापित शाखाको बिहीबार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।
प्रकाशित १७ माघ २0७५ , बिहिबार | 2019-01-31 01:25:00
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार