ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुली बजारमा

  ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुली बजारमा

काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा सिन्धुली जिल्लाको सिन्धुली बजारमा सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका– ६, सिन्धुलीबजारमा रहेको शाखाको मंगलबार सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८५ शाखा कार्यालय तथा २२ ओटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ ओटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकका सहायक महा–प्रबन्धक रामहरि आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

    

 

 

प्रतिकृया दिनुहोस

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग

महालक्ष्मीमा ‘मेरो बचत खाता’ खोल्दा

ज्योति र हाम्रो विकास बैंकको एकीकृत

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला