महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक संस्थालाई सहयोग प्रदान

           महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक संस्थालाई सहयोग प्रदान

 काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक संस्थाहरूलाई सहयोग गरेको छ ।

बैंकको भैरहवा शाखाले मंगलबार सिद्घार्थनगर, रुपन्देहीस्थित श्री बहिरा माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर, २ सय ओटा उनी टोपी र १ थानवाटर डिस्पेन्सर सहयोग गरेको छ ।

त्यस्तै बैंकको खुरखुरे शाखाले मंसिर २२ गते राप्ती नगरपालिका १०, चितवनस्थित राष्ट्रिय आधारभुत विद्यालयका १ देखि ३ कक्षासम्मका चेपाङ समुदायका विद्यार्थीकालाई १०५ थान उनी स्वेटर प्रदान गरेको थियो । आर्थिकस्थिति कमजोर भएका चेपाङ्ग विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयलाई स्वेटर सहयोग गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बैंकको मंगलसेन शाखाले पुस ४ गते अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना योग्य विद्यार्थीलाई कूल ३३ हजार रुपैयाँ  छात्रवृत्ति स्वरुप प्रदान गरेको थियो ।  

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको ९६ औं शाखा भाटभटेनीमा

महालक्ष्मीको नयाँ शाखा कावासोतीमा

प्राइम कमर्सियल बैंकले अधिकृत पूँजी

सनराइज बैंकको हेल्थ केयर कार्ड, भारतमा

प्राइम बैंकमा सञ्चालकको निर्वाचन

महालक्ष्मीको शाखा मैतीदेवीमा

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला